फौजी संगठनमा चुस्त र दुरुस्त कार्य गर्न तालिम अपरिहार्य: आईजी केसी
काठमाडौं-सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पुष्पराम केसीले फौजी संगठनमा चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको लागि तालिम अपरिहार्य रहेको बताएका छन् । आईजी केसीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुने सि।सं। १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका…
सम्पत्ती न्यूज
१२ बैशाख २०७९, सोमबार