राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम र थारू आयोगले आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले…
सम्पत्ती न्यूज
२१ आश्विन २०८१, सोमबार