बालिकालाई बिहे गर्छु भन्दै पटक पटक बलात्कार गर्ने वडा अध्यक्ष पक्राउ
काठमाडौँ । बालिकालाई बलात्कार गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। चौध वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखा, पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका हुन्। उनले बालिकालाई बिहे गर्छु भन्दै पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ। उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिएको हो…
सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार