एमालेले तोक्यो सातै वटा प्रदेशमा नयाँ इन्चार्ज, क–कसले पाए जिम्मेवारी
काठमाडौं । नेकपा (एमाले)ले सात वटै प्रदेशमा नयाँ प्रदेश इन्चार्ज तोकेको छ । आज बसेको एमाले सचिवालय बैठकले सबै प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो । आज बसेको सचिवालय बैठकले एमाले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । साथै अन्य नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ । कसले कहाँ पाए जिम्मेवारी ? कोशी प्रदेश– शेरधन राई मधेश…
सम्पत्ती न्यूज
१७ श्रावण २०८१, बिहीबार