संसदीय छानबिन समिति गठन हुनैपर्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । गृहमन्त्री रवि लामिछानेविरुद्ध यति धेरै प्रमाण छन् । लाखौँ ठगिएका छन् ।…
सम्पत्ती न्यूज
२७ चैत्र २०८०, मंगलवार