दुर्घटनापछि फरार झाँक्री प्रकाश भुजेलले बौद्ध प्रहरीमा गरे आत्मसमर्पण, साँखुमा तनाव
काठमाण्डू, आफूले चलाएको गाडीले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । भुजेलले चलाएको बा १९ च ३६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार एक पुरुष र महिला घाइते भएका छन् । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । महिलाको स्थिति गम्भीर…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार