साल्ट ट्रेडिङ्गले पायो नयाँ अध्यक्ष
काठमाडौं-साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नयाँ अध्यक्ष पाएको छ । संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भई रिक्त रहेको उक्त पदमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् । संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपाल सरकारको लगानी रहेको एक ऐतिहासिक संस्था हो । आज भन्दा करिब ४८ बर्ष…
सम्पत्ती न्यूज
१९ फाल्गुन २०७८, बिहीबार