लकडाउन र दस कर्म
✍️ रामेश्वर शर्मा भुर्तेल सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गर्दै थियो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको थियो । अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको थियो ।भोलिपल्ट....त्यो दिन बेलुकी निद्रा नपुगेको हो कि जस्तो भयो बिहान सडकमा गाडीहरु गुडेको थिएन कोरोनाको कारणले त्योभन्दा पनि लकडाउन समय तोकिएको थियो। सरकारले लकडाउनको समय तोक्नु पनि घरमा…
सम्पत्ती न्यूज
३० चैत्र २०७६, आईतवार