सातवटै प्रदेशको बजेट सार्वजनिकः कृषि, पूर्वाधार, पर्यटन र सूचना प्रविधि क्षेत्रमा प्राथमिकता
काठमाण्डौ । सातवटै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशको बजेटमा कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्र प्राथमिकतामा परेको छ । सबै प्रदेशको गरी कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको छ । जुन चालू आर्थिक वर्षको तुलनामा झन्डै दुई अर्ब रुपियाँले कम हो । आन्तरिक स्रोत परिचालनमार्फत राजस्व सङ्कलन बढ्ने अवस्था…
सम्पत्ती न्यूज
७ असार २०८१, बिहीबार