नयाँ परराष्ट्र नीतिः छिमेकीसहित सबै मुलुकसँग सन्तुलित सम्बन्ध
काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र नीति सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा सुरक्षा चुनौतीका रूपमा लिएको बताएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई हामीले चुनौतीका रूपमा लिएका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘नेपालको सीमाको विषयमा सिंगो देश एक जुट बनेको अवस्था छ ।’ राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्न नदिने चुनौती रहेको…
सम्पत्ती न्यूज
२२ मंसिर २०७७, सोमबार