टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुचारु
टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुचारु काठमाडाैँ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार आज बिहान १० बजेदेखि…
सम्पत्ती न्यूज
११ माघ २०७८, मंगलवार