नेपालमै पहिलोपटक बुद्ध एयरले लियो आधुनिक सिमुलेटर
काठमाडौं । वायुसेवा कम्पनी बुद्ध एयरले आधुनिक सिमुलेटर ल्याएको छ । निजी क्षेत्रको अग्रणी स्थानमा रहेको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालमा पहिलो पटक यो आधुनिक सिमुलेटर ल्याएको हो । कम्पनीका अनुसार पाइटलको तालिम दिने प्रयोजनका लागि ल्याइएको हो । यो सिमुलेटर नयाँ पुस्ताको हो । उडानमा हुने समस्या समाधानका लागि ल्याइएको यो सिमुलेटर ५ लाख युरो अर्थात करिब ७ करोड…
सम्पत्ती न्यूज
४ असार २०७७, बिहीबार