निजामति सेवा विधेयकमा जुटेन सहमति, छलफल गर्न सांसद बडूको संयोजकत्वमा उपसमिति गठन
काठमाडौं। प्रतिनिधिसभा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामति सेवा विधेयकमाथि छलफलका लागि उपसमिति गठन गरेको छ। शुक्रबार बसेको समितिको बैठकले उप सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति रामहरी खतिवडाको प्रस्तावमा उपसमिति गठन गरिएको हो। समितिमा छलफलका क्रममा सहमति नजुटेका दफाहरुको अध्ययन गरी उपसमितिले समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। उपसमिति…
सम्पत्ती न्यूज
९ फाल्गुन २०८१, शुक्रबार