गफमा विद्यावारिधि गरेका ओली बलयगाढाका प्रवर्द्धक : अध्यक्ष नेपाल
काठमाडौ-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बलयगाढाको प्रवर्द्धक भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले भने उनी (ओली) बयलगाढा प्रवर्द्धक हुन् । बयलगाढा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्रा फाल्नु उस्ता उस्तै हो भनेर निराशा छर्ने…
सम्पत्ती न्यूज
२२ बैशाख २०७९, बिहीबार