१० प्रतिशत सेवा शुल्कको एजेण्डा ब्यूँताउदै मजदुर युनियन
काठमाडौं । नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले १० प्रतिशत सेवा शुल्क फेरि लिन पाउनुपर्ने माग गरेका छन् । सर्वोच्च अदातलको २०७९ माघ ११ गतेको उत्प्रेषण परमादेशबाट होटल, रेष्टुरेण्ट लगायतबाट सेवा शुल्क लिन रोकिएकोमा त्यसलाई फेरि लागू गर्न युनियनले माग गरेको हो । युनियनले नेपालको होटल, रेष्टुरेण्ट लगायत पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुले पाउनुपर्ने १० प्रतिशत सेवा शुल्कको एजेण्डालाई…
सम्पत्ती न्यूज
४ भाद्र २०८१, मंगलवार