हुलाक प्रमुख र नासुसहित ६ जनाविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक कार्यालयका कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुलाक बचत बैंकको रकम अभिलेख नगरी हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु…
सम्पत्ती न्यूज
३० बैशाख २०८२, मंगलवार