नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । पछिल्ला दिनहरुमा उछाल आइरहेको सेयर बजारमा आज ७९ दशमलव ८८ अंकको गिरावट आएको नेप्सेले जनाएको छ । नेप्सेमा २ दशमलव ६८ प्रतिशतले गिरावट आउँदा बजार परिसूचक २ हजार ८ सय ९४ दशमलव ५७ बिन्दुमा झरेको छ । त्यस्तै आज कुल ४२ करोड, ६८ लाख…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार