काेराेनाकै बीचमा ४ सहसचिवकाे सरुवा
काठमाडौँ । सरकारले चार सहसचिवको सरुवा गरेको छ ।मन्त्रालयका दुई र अन्य दुई जना गरी चार सहसचिवको सरुवा गरिएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय निर्णयबाट सामान्य प्रशासन मन्त्रालयका दुई र अन्य दुई जना गरी चार सहसचिवको सरुवा गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रबि पन्तलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा…
सम्पत्ती न्यूज
२९ चैत्र २०७६, शनिबार