मेची–महाकाली रेलवेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण
कञ्चनपुर-राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी (निर्माण)को कार्य अन्तिम चरणमा पुगेको छ । रेलवे आयोजनाको सो खण्डको क्षेत्रमा पर्ने सुरुको बिन्दु कञ्चनपुरको गड्डाचौकीबाट अन्तिम बिन्दु कैलालीको खुख्खड क्षेत्रभित्र पर्ने स्थानमा सार्वजनिक सूचना टाँस गरी राय–सुझाव सङ्कलनको कार्य अगाडि बढाइएको छ । आयोजनाका वातावरणविद् दिपेश आर्चायका अनुसार आयोजना सञ्चालन हुने क्षेत्रको प्राकृतिक, भौतिक,…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार