गुल्मीमा थप पाँच जनामा काेराेना संक्रमण
गुल्मी । गुल्मीमा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर–३ का १८ र ५० वर्षीय दुई जना पुरुष तथा ४४ वर्षीया एक जना महिला छन् भने वडा नम्बर–४ का १५ र वडा नम्बर–६ का २५…
सम्पत्ती न्यूज
८ असार २०७७, सोमबार