कैलालीको कमैया बस्तीमा आगलागी : ७२ घर जलेर नष्ट
काठमाडौं - कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो । गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी…
सम्पत्ती न्यूज
११ बैशाख २०७९, आईतवार