भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक विमान दुर्घटनामा
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ । उद्धार टोली घटनास्थल पुगेको छ। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान भरेको केही समयपछि यो दुर्घटना भएको बताइएको छ। विमानमा १२ जना चालक दलका सदस्यहरू…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८२, बिहीबार