सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घट्यो
काठमाडौं- बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।आज बुधबार सुनको मुल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको…
सम्पत्ती न्यूज
७ बैशाख २०७९, बुधबार