दार्चुलामा असई मृत फेला
दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा नेपाल प्रहरीका एकजना मृत भेटिएका छन् । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ न बंगाबडाको होटलमा नेपाल प्रहरीका सई मृत फेला भेटिएका हुन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बाससेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनको शव शुक्रबार बिहान…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार