आजको मौसम कस्तो : कहाँ कहाँ वर्षाको सम्भावना ?
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमन महाशाखाले देशभरका मोसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक…
सम्पत्ती न्यूज
२३ बैशाख २०७९, शुक्रबार