पछिल्लो २४ घण्टामा ३१४ जनामा कोराना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयमा नव नियुक्त प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।यो संगै नेपालमा कोरोनासंक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।आजसम्म १ लाख ९ सय ७१ जनामा कोरोना परिक्षण गरिएको छ । निको…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७७, सोमबार