काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध प्रर्दशन
काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध प्रर्दशन भएका छन् । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि मेयर शाहविरुद्ध प्रदर्शन गरेका हुन् ।संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।संविधान,…
सम्पत्ती न्यूज
१३ चैत्र २०७९, सोमबार