कोरोना संक्रमणबाट २ जनाको मृत्यु र ३४७ जना संक्रमित
८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।…
सम्पत्ती न्यूज
८ श्रावण २०७९, आईतवार