बाबुराम समक्ष प्रचण्डको प्रस्ताव
५ साउन, साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् । बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा…
सम्पत्ती न्यूज
५ श्रावण २०७९, बिहीबार