नेकपा एसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा
नेकपा एसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको…
सम्पत्ती न्यूज
२४ फाल्गुन २०७८, मंगलवार