जनमत एमसीसीको विरुद्धमा छ : समर्थन गर्न सकिँदैन-माधव नेपाल
जनमत एमसीसीको विरुद्धमा छ : समर्थन गर्न सकिँदैन-माधव नेपाल काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनमत एमसीसीको विरुद्धमा रहेको बताउनु भएको छ । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले उक्त कुरा बताउनु भएको हो । एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको नेता नेपालले बताएका हुन् । उनले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने…
सम्पत्ती न्यूज
२८ माघ २०७८, शुक्रबार