एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। प्रभु ग्रुपका अध्यक्षसमेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार, भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि…
सम्पत्ती न्यूज
१३ कार्तिक २०८२, बुधबार