झलनाथ खनाल भन्छन्– ‘कांग्रेस र एमाले घमन्डी र भ्रष्ट पार्टी’
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र एमाले घमन्डी र भ्रष्ट पार्टीभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्र सीमित हुने टिप्पणी गरेका छन् । नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना नरहेको उनको जिकिर थियो । नेपाली कांग्रेस र नेकपा (एमाले)…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार