प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी
प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध उजुरी परेको छ । जबराको सम्पत्ति छानबिनको माग गर्दै बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा.गोविन्द केसीले प्रधानन्यायाधीशविभागमा उजुरी दिएका हुन् । प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय…
सम्पत्ती न्यूज
११ पुष २०७८, आईतवार