शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शुक्रबार जनकपुरमा मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने बताए । उनले शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक र अनुशासितरूपमा काम गर्न निर्देशन दिए । उनले विकास र…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८२, शुक्रबार