मन्त्रीपरिषदको बैठक बस्दैः लकडाउनबारे छलफल गरिने
काठमाडौं । आज दिउँस २ बजे लकडाउनबारे निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्ने स्रोतले जनाएको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकमा लकडाउनको बारे अर्काे बैठक बसेर छलफल गर्ने निर्णय भएको थियो । तर, शनिवार बसेको उच्च्स्तरीय समन्वय समितिको बैठकले लकडाउन थप १ साता लम्ब्याउन सरकारलाई आग्रह गरेको थियो । समितिले जोखिम नभएको ठाउँमा विकास निर्माणका कामहरुलाई निरन्तरता दिन सकिने समेत बताएको…
सम्पत्ती न्यूज
१४ बैशाख २०७७, आईतवार