नेप्से दोहोरो अंकले बृद्धि, ६ अर्ब बढीको कारोवार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो । कारोबार भइरहँदा पटक पटक नेप्से…
सम्पत्ती न्यूज
२१ आश्विन २०८१, सोमबार