यस वर्ष पनि रासायनिक मलको अभाव निश्चित
यस वर्ष पनि रासायनिक मलको अभाव निश्चित काठमाडौँ-गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो । आलु र गहुँका लागि आवश्यकपर्ने मल गत फागुनदेखि नै खरिदको तयारी गर्दा समेत अभाव…
सम्पत्ती न्यूज
५ मंसिर २०७८, आईतवार