दशैंमा घर जानेहरुको लागि असोज १२ गते बाट अग्रिम टिकट खुल्ला
काठमाडौं । दसैँतिहारका अवसरमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बिचको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरेर यस निर्णयमा पुगिएको हो ।मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले व्यवसायीका मागहरूमा आधारित सातबुँदे निर्णय पनि गरेको छ । बैठकले सबै सडक मर्मत गर्न,…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार