थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो
काठमाडौँ । अद्यावधिक विवरण अनुसार आइतबार नेपालमा थप ४ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । योसँग नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार