चन्द्रागिरि नगरपालिकाको बलम्बूमा महालक्ष्मी जात्रा सुरु, आफन्त बोलाएर खुवाउने प्रचलन
काठमाण्डू, काठमाण्डूको चन्द्रागिरि नगरपालिकाको बलम्बूमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बू महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् ‘मुः’ अष्टमीबाट सुरु हुन्छ ।…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार