बजेट पारित गर्न योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । आज राष्ट्रिय योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठकको बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री बालेन शाहले दिउँसो २:३० बजे सिंहदरबारस्थित कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा त्यससँग सम्बन्धित प्रस्तावहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ। मन्त्रिपरिषदबाट स्वीकृत भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८३, शुक्रबार