ओलीद्वारा बिधान अधिबेशनमा आफ्नो ४४ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिधान अधिबेशनमा आफ्नो ४४ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका छन् । संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहित उनले आफ्नो प्रतिवेदन विधान महाधिवेशनमा प्रस्तुत गरेका हुन् । प्रतिवेदन पढेर सुनाउन तम्सिएका ओली केहीबेरमै रुघाखोकीले सताएपछि नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए । ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ: kp-oli-full-speech
सम्पत्ती न्यूज
१५ आश्विन २०७८, शुक्रबार