image

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक, बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७, अरु प्रदेशको कती ?

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार संघीय शासन प्रणाली लागू भएपछि प्रदेशस्तरमा आर्थिक गतिविधिको मापन, आर्थिक असमानता न्यूनीकरण तथा नीति निर्माणलाई प्रभावकारी बनाउन प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको…

सम्पत्ती न्यूज
७ जेष्ठ २०८३, बिहीबार