सात अर्ब बढीको बजेट ल्याउँदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट बिनियोजन गरिएको थियो । आगामी आवका लागि चालु आवको भन्दा सात अर्ब भन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिईन् । आगामी आवको…
सम्पत्ती न्यूज
९ असार २०७९, बिहीबार