बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई यल्लो प्यगोडा होटलमा १५ प्रतिशत छुट
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% छुट र रु.३,५००.०० मा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा…
सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार