लमजुङको राईनास : रित्ता घरले विरक्तिएको गाउँ
लमजुङ, छेवैको घर जीर्ण छ। आँगन घाँसेमैदानजस्तै बनेको छ। भत्किन लागेको ढोकामा ताल्चा झुन्डिएको छ। मान्छेबेगरको घर यस्तै त हुन्छ नि १ बेवारिसेझैँ’, छिमेकीविहीन घर देखेर लमजुङको राईनास नगरपालिका– १० बोराङकी ८७ वर्षीया रमादेवी न्यौपानेलाई उदेक लाग्छ। उनको घर दायाँबायाँ, जहाँ त्यहीँ फर्किँदा उस्तै जीर्ण र छिमेकीबेगर घर छन्। रमादेवी अहिले लगभग छिमेकीविहीनजस्तै छिन्। उनको घरवरिपरिका झन्डै १५ घरमा ताल्चा…
सम्पत्ती न्यूज
२२ पुष २०८१, सोमबार