सेनाको सम्मानसहित कोरोना संक्रमितको शव व्यस्थापन
काठमाडौँ ।क्वारेन्टाइनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ। विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा निधन भएको थियो। यही असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब संकलन गरिएको भए पनि मृत्यु भएपछि मात्र कोरोना संक्रमण भएको पुष्टि भएको हो। सुनिलको…
सम्पत्ती न्यूज
२२ असार २०७७, सोमबार