कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा आज (बुधबार) बिहान भएको निर्वाचनमा देउवा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ वटा मतसहित सभापति देउवा निर्वाचित भएका छन् । देउवा २०५१ सालमा तत्कालीन पार्र्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहयोगमा संसदीय दलको नेता बनेका थिए । त्यो बेला उनी ४९ वर्षका थिए र प्रधानमन्त्री पनि बने ।प्रधानमन्त्रीबाट…
सम्पत्ती न्यूज
६ पुष २०७९, बुधबार