सत्ता गठबन्धनको निर्वाचन परिचालन अभियान
काठमाडौं । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा निर्वाचन परिचालन अभियान सञ्चालन गरेको छ। कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित भएका छन्। कार्यक्रममा सत्ता गठबन्धनआबद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा उनीहरुले प्रशिक्षण दिँदैछन्। एमालेविरुद्ध मोर्चाबन्दी गरेर बनेको पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। भने…
सम्पत्ती न्यूज
१ कार्तिक २०७९, मंगलवार